कीवर्डहरू -

सीजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा

सीजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा

सीजी डिजिटलको नयाँ शोरूम काठमाडौँको जोरपाटीमा संचालनमा ल्याइएको छ ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले शोरुमको उद्घाटन गरेका हुन् ।

शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजि, सि जि, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिकालगायतका ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।