कीवर्डहरू -

ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा

ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा

काठमाडौँ। विश्वमा चर्चित सोसल मिडिया  ट्वीटर का सह सस्थापक इभान विलियम्सले राजिनामा दिएका छन। उनि सन २००८ देखी २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिय। विलियम्सले सन २०११ मा ट्वीटर छाडेपनि उनि कार्यसमिति सदस्य थिय।

उनीले सन २०१७ मा आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिय। विलियम्सले आफ्नो ध्यान अरु काममा गर्न लागेको बताउनु भएको छ। उनीले ट्वीटरका फाउन्डर साथी बिज स्टोन र कम्पनीका अन्य साथीलाई धन्यवाद दिएका छन।