कीवर्डहरू -

विद्युतीय चार्जिङ स्टेशनको विषयमा वेबिनार आयोजना हुँदै

विद्युतीय चार्जिङ स्टेशनको विषयमा वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालको ४४ औं श्रृंखलामा इभी अर्थात विद्युतीय चार्जिङ स्टेसन नेपाल एप विषयमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी २६ जुन साझँ ६ बजेबाट सुरु हुने वेबिनारमा ओलिज स्टोरका संस्थापक लोकेस ओली, वेबप्वाइन्ट सोल्युसन्सका सिनियर सफ्टवेयर इन्जिनियर विवेक मनी आचार्य र डब्लुबिओ डिजिटलका सिनियर फ्रन्टएण्ड डेभलपर निराजन बस्नेत वक्ताको रुपमा हुनेछन् ।

चार्जिङ स्टेशन नेपाल एपले विद्युतीय गाडीको मालिकहरुलाई अन्तर्क्रियात्मक डेटा पोर्टल मार्फत चार्जिङ स्टेसन कता छ भनेर पत्ता लगाउन दिन्छ । यस वेबिनारमा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।