कीवर्डहरू -

कमेडी हबको सह-प्रायोजकमा डिशहोम फाईबरनेट

कमेडी हबको सह-प्रायोजकमा डिशहोम फाईबरनेट

मिडियाहबको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सह-प्रायोजन डिशहोम फाईबरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनबाट बुधबार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन् ।

राजा राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भईसकेको छ ।