कीवर्डहरू -

माइक्रोसफ्टले बन्द गर्‍यो मानिसको भावना पत्ता लगाउने एआई

माइक्रोसफ्टले बन्द गर्‍यो मानिसको भावना पत्ता लगाउने एआई

माइक्रोसफ्टले मानिसको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गरेको छ ।  यो एआईले मानिसलाई उनीहरुको उमेर, लिंग र कपालको आधारमा मानिसको पहिचान गर्ने गर्दछ ।

यो एआईले मान्छेको गोपनीयतामा प्रश्न उठाएपछि माइक्रोसफ्टले मान्छेको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गर्न लागेको हो ।

अहिलेसम्मका प्रयोगकर्ताले यो फिचरलाई ३० जुनसम्म प्रयोग गर्न सक्ने भएका छन् । यस भन्दा पहिले आईबिएमले पनि फेसब रिक्ग्नीसन फिचरमा काम गर्न छोडेको थियो ।