कीवर्डहरू -

१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

ह्वावेले १० दिनमै नेपालमा प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर निर्माण गरेको छ । ह्वावे नेपालले ३ तल्लाको फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर काठमाडौँमा तयार गरेको हो ।

३ तल्लाको सेटा सेन्टरमा २४ ओटा प्रि फ्याब्रिकेटेड मोडुलर राखिएको ह्वावे नेपालले जनाएको छ  । प्रि फ्याब्रिकेटेड मोड्युलर डेटा सेन्टरलाई इन्टीग्रेटेड मोड्युलर सोलुसन वा कन्टेनराइज्ड डेटा सेन्टर पनि भनिन्छ ।

ह्वावे नेपालले १० दिनमै तीन तलाको प्रि फ्रयाब्रिकेटेड डेटा सेन्टर होस्टिङ र इन्स्टलेसन गरेर नयाँ रेकर्ड बनाएको बताएको छ ।