कीवर्डहरू -

फेसबुकले Clear History नामक नयाँ फिचर ल्याउने

फेसबुकले Clear History नामक नयाँ फिचर ल्याउने

काठमाडौं। सोसल मिडिया फेसबुकले Clear History नामक फिचर सार्वजनिक गर्न लागेको छ। यो फिचरको सहयोग बाट फेसबुक प्रयोगकर्ताले एकित्रीत गरीएका डाटा डिलिट गर्न सक्नेछन। यो सेवा सन २०१९ को अन्तसम्ममा सबै प्रयोगकर्ताको लागि सार्वजनिक गरीने जानकारी दिइएको छ।

अब यो फिचर सुरु भएपछि प्रयोगकर्ताले फेसबुकको डाटा स्टोर बाट आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नेछन। गत मे महिना फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस्तो खालको सुविधा ल्याउने खुलासा गरेका थिय।