कीवर्डहरू -

पब्जी गेमका सकारात्मक र नकारात्मक असर

पब्जी गेमका सकारात्मक र नकारात्मक असर

पब्जीका सकारात्मक पक्षहरु 
-ध्यान केन्द्रीकृत गर्न सकिने, जसले दिमागको शक्ति केही गुणा बढ्ने
-कुन अवस्थामा के गर्ने, कुन अवस्थामा के नगर्ने भन्ने निर्णय गर्न सहयोगी
-कुन काम कसरी गर्ने, कसरी प्रतिक्रिया दिने भन्ने क्षमतामा वृद्धि
-सम्पूर्ण काम एकसाथ समाल्न सकिने
-नयाँ साथी बनाउन सहयोगी
-सोच्ने र बुझ्ने क्षमताको विकास 

पब्जीका नकारात्मक असर र प्रभावहरु 
-यसको लतले समयको बर्बादी 
-लगातार खेलिरहँदा स्वास्थ्यमा समस्या देखिने 
-मानिसहरुलाई अल्छी बनाउनुका साथै सामाजिक जीवनमा असर 
-परिवार र साथीसँग टाढिने स्थिति सृजना
-गेममा खेलेको कुरा वास्तविक जीवनमा प्रयोग गर्न खोज्दा जोखिमको सम्भावना