कीवर्डहरू -

राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउन प्रोत्साहन गर्ने

राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउन प्रोत्साहन गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहन गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गरी परिवर्त्य विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहित गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताए ।