कीवर्डहरू -

चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाइने

चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाइने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउन आवश्यक संस्थागत समन्व्य गरिने उनले बताए ।  विद्युतीय भुक्तानी कारोबार प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको उनले बताए ।