कीवर्डहरू -

भुक्तानी प्रदायकका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने

भुक्तानी प्रदायकका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति पाएका संस्थाका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

भुक्तानी सम्बन्धि कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि साइबर तथा सूचना प्रविधि सम्बन्धि मार्गदर्शन जारी गरिने बताए ।