कीवर्डहरू -

घरै बसी सो इन्टरनेटको बिल तिर्न \'फस्टलिंक मोवाइल एप\'

घरै बसी सो इन्टरनेटको बिल तिर्न \'फस्टलिंक मोवाइल एप\'

पुर्वी नेपालमा ईन्टरनेट सेवा दिईरहेको कम्पनीले आफ्ना प्रयोगकर्ताका लागी मोबाईल एप सार्बजानिक गरेको छ । प्रयोगकर्ताले एपबाटै आफ्नो ईन्टरनेट सेवाको सम्पुर्ण विवरण हेर्न सक्छन । साथै इन्टरनेट प्याकेज परिवर्तन गर्ने सेवा समेत दिईएको छ ।


ईस्टर्न ह्वक सोलुसन्स प्रा. लि उर्लावारीले निर्माण गरेको यस एपमा ग्राहकले घरै बसी सो कम्पनीको ईन्टर्नेटको बिल तिर्न सक्ने सेवा दिईएको छ । यस एपमार्फत प्याकेज अपडेट, बिल भुत्तानीसँगै इन्टरनेटका इस्युज तथा इन्फरमेशनहरु समेत जानकारी लिन सकिनेछ ।

एप् डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।