कीवर्डहरू -

लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने 

लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने 

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूपैयाँमा उपलब्ध गराउने भएको छ ।

फेस्टिभल अफर अन्तर्गत कम्पनीले ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको हो ।

सन् २०१६ मा स्थापना भएको लुप नेटवर्कस आईपीओ जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । त्यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।