सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पनीले अरु फोल्डेबल स्मार्टफोन पनि यही अगस्ट १० मा हुन गईरहेको अनप्याक्ड ईभेन्टमा सार्वजनिक हुने भएका छन् ।
कम्पनीले अनप्याक्ड ईभेन्टमा ग्यालेक्सी जेड फिल्प फोर र ग्यालेक्सी जेड फोल्ड ४ सार्वजनिक गरेपछि चााँडैनै फोल्डेबल ट्याबलेट मा काम गर्नेछ । यसको नाम ग्यालेक्सी ट्याब एस नाइन सिरिज रहने छ ।
यो ट्याब जनवरीदेखि फेब्रुअरी २०२३ बिचमा सार्वजनिक हुनेछ । यस ट्याबको फिचरको बारेमा अहिलेसम्म धेरै जानकारीहरु बाहिरिएका छैनन् ।