कीवर्डहरू -

प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने

प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु क्यापिटल तथा  ट्रान्क्वीलिटी स्पाका बीचमा सम्झौता भएको छ ।

यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु एप डाउनलोड गरी सो मा रजिष्टार भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ ।