कीवर्डहरू -

स्मार्टडोकोको ‘फादर्स डे अफर’, सामान खरिद गर्दा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी

स्मार्टडोकोको ‘फादर्स डे अफर’, सामान खरिद गर्दा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी

फादर्स डेको अवसरमा ई-कमर्स कम्पनी स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । स्मार्टडोकोले फादर्स डेका लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ ।

साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु. ५०० दिनेछ ।

स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५० हजार बढी समानहरू छन्, जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्ने, र लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन् ।