कीवर्डहरू -

दर खाने दिनमा एससिटीको अफर, कार्ड र क्युआर भुक्तानीमा १० प्रतिशतसम्म छुट

दर खाने दिनमा एससिटीको अफर, कार्ड र क्युआर भुक्तानीमा १० प्रतिशतसम्म छुट

स्मार्ट च्वाइस टेच्नोलोजीज लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १३ गतेका दिन लागु हुने कम्पनीले जनाएको छ।