कीवर्डहरू -

\'माईक्रोसफ्ट फर स्टार्टअप : सर्पोटिङ कम्पनीज फ्रम आईडिया टू आईपियो\' विषयमा वेबिनार हुँदै

\'माईक्रोसफ्ट फर स्टार्टअप : सर्पोटिङ कम्पनीज फ्रम आईडिया टू आईपियो\' विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले माईक्रोसफ्ट फर स्टार्टअपः सर्पोटिंग कम्पनीज फ्रम आईडिया टू आईपियो विषयमा वेबिनार आयोजना गर्ने भएको छ । आइतबार ४ सेप्टेम्बरमा हुन गईरहेको सो कार्यक्रम बेलुकाको ६ बजे देखि सुरु हुनेछ ।

यो टेक वेबिनार नेपालको ४७ औँ श्रृखंला हो । यस कार्यक्रममा वक्ताको रुपमा माईक्रोसफ्ट फर स्टार्टअपका साझेदार विकास प्रबन्धक श्रीजेश एस नायर रहेका छन् ।

यस वेबिनारमा सहभागी भएमा आफ्नो कम्पनीलाई अझै माथि लग्न सहयोग मिल्ने. आयोजकले बताएका छन् । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।