कीवर्डहरू -

आईओएस १२ को नयाँ अपडेट सार्वजनिक, पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्या समाधान गर्ने 

आईओएस १२ को नयाँ अपडेट सार्वजनिक, पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्या समाधान गर्ने 

एप्पलले एक दुर्लभ आईओएस १२ अपडेट सार्वजनिक गरेको छ । यो आईओएस १२ अपडेट पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्यालाई लक्षित गरेर निकालिएको हो ।

यसमा आईओएस १५ मा भएको जस्तै सुरक्षा समाधानहरु रहेको छ । एप्पलका पुराना आईफोन र आईप्याडमा वेबकिट भन्ने समस्या देखिएको थियो ।

यसलाई साइबर आक्रमणकर्ताले दुरुपयोग गरेको पत्ता लागेको छ । कम्पनीले आईओएस १२ प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई यो अपडेट छिटो डाउनलोड गर्न सुझाव दिएको छ ।