कीवर्डहरू -

पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक

पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक

सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक गरेको छ । वान यूआई ४.१.१ मा फोल्डेबलका लागि रहेको फिचरहरु रहेका छन् ।

यसले पिसीमा जस्तै मल्टिटास्क गर्न सकिन्छ । यसमा ईमेज प्रिभ्यू फिचर पनि रहेको छ । यसमा कतै पनि मल्टि विन्डो खोल्न मिल्ने फिचर पनि उपलब्ध छ ।

वाच अपडेटले पनि निद्रामा कति घुरेको छ भनेर पत्ता लगाउन सक्ने छ । यसमा रगतको चाप मापन गर्ने फिचर पनि रहेको छ ।