कीवर्डहरू -

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ । बालबालिकाका निजी जानकारी सार्वजनिक गरेको भन्दै इयुले ४०२ मिलियन डलर जरिवाना तिराउने भएको हो ।

यो ईयूले अहिलेसम्मकै तिराएको मध्ये सबैभन्दा दोस्रो ठूलो जरिवाना हो । यसले बालबालिकाको सुरक्षा अत्याधिक जोखिममा पारेको ईयूको भनाई छ ।

इन्स्टाग्रामले पटक पटक बालबालिकाको सुरक्षामा ध्यान नदिएको आरोप विभिन्न संघ संस्थाहरुले लगाउँदै आएका छन् ।