कीवर्डहरू -

आज दराजको सोनी ब्राण्ड डे, ८० प्रतिशतसम्म छुट

आज दराजको सोनी ब्राण्ड डे, ८० प्रतिशतसम्म छुट

अनलाइन् शपिङ्ग साइट दराजले आफ्नो ब्राण्ड डे शृंखला शुक्रबार प्रख्यात ब्राण्ड सोनीको साथमा गर्दै छ ।

शुक्रबार मध्यरातसम्म उपभोक्ताहरुले दराजमार्फत् सोनीका खास अफरहरुको मज्जा लुट्न सक्नेछन।

यस दिनमा सोनीको विभिन्न उत्पादनहरु जस्तै फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट, आकर्षक उपहारहरु तथा रु पाँच हजार सम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ।

विशेष गरी फोनहरुमा ५२ प्रतिशत सम्मको, टिभीहरुमा ३७ प्रतिशत सम्मको, क्यामेराहरुमा २७ प्रतिशत सम्मको, र एक्सेसरीजहरुमा ८० प्रतिशत सम्मको छुट प्रदान गरिनेछ छ।

साथै उपभोक्ताहरुले विशेष क्यामेरा मोडलहरु खरीद गर्दा रु १७ हजार सम्मको र प्ले स्टेशन खरीद गर्दा रु. १६ हजार सम्मको उपहार पाउनेछन्।