कीवर्डहरू -

सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई

सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई

सेल्सबेरीको तेस्रो हप्ताको पुरस्कार राजेन्द्र गौतमले जितेका छन् । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडबाडलाई लक्षित गरी ल्याएको ‘४ हप्ता ४ छड्के तिलहरी’ अफर अन्तर्गत तेस्रो हप्ताको विजेता गौतम बनेका हुन् ।

पोखरा स्टोरबाट सपिङ गरेका गौतमले १ तोलाको छड्के तिलहरी प्राप्त गरेको र यो अफर अब एक साता बाँकी छ ।