कीवर्डहरू -

दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध

दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध

ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको छ । यस अफरलाई कम्पनीले दसैँमा दक्षिणा अफर नाम दिएको छ ।

यो अफर ३० सेपटेम्बर, २०२२ का लागि लागु हुनेछ । ३० सेपटेम्बरसम्म जुनसुकै कोर्समा पनि २० प्रतिशत छुट पाइने भएको छ । अहिले कोर्स बुक गरेर ६ महिना पछि सम्म पनि पढ्न पाइन्छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।