कीवर्डहरू -

अनलाइन सपिङको पेमेन्टको लागि सजिलो प्लाटफर्म \'एनपे\'

अनलाइन सपिङको पेमेन्टको लागि सजिलो प्लाटफर्म \'एनपे\'

नेपालमा अनलाइन सपिङका साईटहरु धेरै छन । ति अनलाइन सपिङका साईटहरुबाट कुनै पनि चिज हरु खरिद गर्दा तपाईलाई  अनलाइन पेमेन्टको आवश्यकता पर्छ ।

नेपालमा धेरै अनलाइन पेमेन्टका माध्यमहरु पनि आइरहेका छन । ति अनलाइन पेमेन्टका माध्यमहरुमध्ये २०१४ देखि नेपालमा काम गरिरहेको एनपेबाट तपाईले सजिलै पैसा भुक्तानी गर्न सक्नुहुनेछ । एनपेको उदेश्य भनेको व्यापारलाई डिजिटलाईजेसन गर्नु हो ।


यो एनपे बिटुबि प्लाटफर्म हो । २०१८ मा नेपालमा अनलाइन पेमेन्टहरु बजारमा धेरै उदाएका छन । जस्तै खल्ती, आईएमि पे, प्रभु पे, क्यु पे आदि ।

एनपेले खासमा जति पनि अनलाइन सपिङका साईटहरु फेसबुकमा आधारित छन । ति फेसबुकमा आधारित अनलाइन सपिङका साईटहरुबाट कुनै समान खरिद गर्दा तपाईले एनपेबाट पैसा तिर्न सक्नुहुनेछ ।


यसको लागि एनपेमा खाता खोल्न सक्नुहुनेछ । खाता खोल्न तपाई पहिला साईनअपमा जानुहोस र त्यहाँ भनिए अनुसार सबै भर्नुहोस ।

खाता खोलिसकेपछि पेमेन्ट गर्नको लागि तपाईले पेमेन्ट माध्यम छानेर नेपालमा अनलाइनबाट कुनै पनि समान खरिद गर्न सक्नुहुनेछ ।

How to pay via nPay

https://npay.com.np

(Merchant Side)

1.Signup with nPay(Fulfill Basic KYC)

2.Get Login Credentials

3.Login and Goto Create a Link

4.Input Payee Name,Number, Amount and description.

5.Click on Create Link

6.Our System Auto Generates a single use Link

7.Copy the Link and Send via SMS/FB messenger/ Viber/ Whatsappetc

(Customer Side)

1.Payee then clicks on that link

2.Selects Payment method

3.Redirects to Bank’s payment page

4.Login and click Pay

5.Insert OTP

6.Transaction Complete

Notification of payment status is sent to merchants via email/SMS.