एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबि बैंकले २०७९ , आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।
डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई – कमर्श ÷ पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।
क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई – कमर्श ÷ पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु . ५०० सम्मको क्यासब्याक पाउनेछन् ।
इएनएमबी एपः
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एपबाट एनटिसी ÷ एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै , इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने = रु. २०० सम्मको क्यासब्याक पाउन सकिन्छ ।
एनएमबिका ग्राहकहरूले निम्न छुटहरू , क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।
क्र . स . |
ब्राण्ड र स्टोर |
भुक्तानी विधि |
छुट र नगद फिर्ता अफर |
१ |
इभो स्टोर |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी |
३ , ००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ५०० को क्यासब्याक |
२ |
सिजी |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी |
३ , ००० भन्दा बढीको खरिदमा २० % वा ने . रु . १ , ५०० को क्यासब्याक |
३ |
आईएमएस स्मार्ट |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी |
२ , ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ००० को क्यासब्याक |
४ |
हिम ईलेक्ट्रोनिक्स |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र इएनएमबी |
२ , ५००० भन्दा बढीको खरिदमा फ्ल्याट ने . रु . १ , ००० को क्यासब्याक |
५ |
योयोसो |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड र भल्ःद्य |
१५ % वा ने . रु . ५०० क्यासब्याक |
६ |
ग्यापु ( अनलाईन ) |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड |
१० % वा ने . रु . १ , ००० क्यासब्याक |
७ |
सस्तोडिल ( अनलाईन ) |
एनएमबिका डेबिट ÷ क्रेडिट कार्ड |
२० % वा ने . रु . २ , ००० क्यासब्याक |