कीवर्डहरू -

बिगटेक अफिस सिस्टमले ल्यायो ‘बिग अफर’

बिगटेक अफिस सिस्टमले ल्यायो ‘बिग अफर’


आईसीटी सर्भिस प्रोभाइडर कम्पनी बिगटेक अफिस सिस्टमले होली र नयाँ बर्षलाई लक्षित गर्दै ‘बिग अफर’ सार्बजनिक गरेको छ । यस अफरभित्र तत्काल डिजिटल सेक्युरिटी अन्तर्गत ६ स्किमहरु लागू हुनेछन् ।


बिगटेकका कार्यकारी निर्देशक बद्रीप्रसाद रिमालका अनुसार प्रत्येक स्किममा २० प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट पाइने छ । त्यसैगरी, तोकिएकै मुल्यमा अफिस भिजिट गरेमा थप ५ प्रतिशत क्यास डिस्काउन्ट दिइने उनले बताए ।

स्किममा ब्लक ए सेक्सनमा एनालग एचडी सीसी टिभी टु मेगापिक्चलको ४ सेट , ६ सेट र ८ सेट गरि तीनवटा स्किमहरु लागू हुनेछन् । त्यसैगरी, ब्लक बी सेक्सन अन्तरगत आईपी क्यामेरा टु मेगापिक्चलको पनि ४ सेट , ६ सेट र ८ सेट गरि तीन स्किमहरु लागू हुने कम्पनीले बताएको छ ।


निर्देशक रिमालका अनुसार वर्ल्ड लिडर दहुवा टेक्नोलोजी कम्पनीका डिभाइसहरु युनिभर्सल छन् । जसको कारण घर अफिसमा पहिलै जोडिएको पुराना क्यामेराहरु पनि यी डिभाइसहरुमा अपग्रेड गर्न सकिन्छ । कम्पनीका अनुसार ब्लक ए र ब्लक बी का क्रमशः एक, दुई र तीन स्किममा पहिलोमा ८ जीबी पेनड्राइभ, दोस्रोमा १६ जीबी पेनड्राइभ र तेस्रोमा ३२ जीबी पेनड्राईभ भिडियो ब्याकअपको लागि फ्री उपलब्ध गराईने छ ।


त्यसैगरी, स्किम खरिद गरेको ५ दिन भित्र क्यामेरा स्टल फ्रीमा गरिनेछ वा क्यामेरा स्टलको कुनै थप शुल्क नलिइने पनि रिमालले बताए । सबै स्किमका डिभाइसहरुमा एक वर्षको सिस्टम ग्यारेन्टी र अतिरिक्त काम बाहेक एक वर्षसम्म फ्री टेक्निकल कन्सल्ट्यान्स र सर्भिस प्रदान गरिने कम्पनीले जनाएको छ । सर्तहरु लागू हुने यो योजना देशैभर लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

\"\"

प्याकेज १

४ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
५ एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
८ जिबी पेनड्राइभ

प्याकेज २

४ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
२ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
१६ जिबी पेनड्राइभ

प्याकेज ३

८ सिसिक्यामेरा ९एचडिसिभिआइ टेक्नोलोजी०
२ मेघा पिक्चल फुल एचडी क्यामेरा
१ टिबीको हार्ड डिक्स
१० एम्पियर पावर सप्लाइ एडाप्टर
८ च्यानल एक्सभिआर
९० मिटर एनालग केबल
३२ जिबी पेनड्राइभ

\"\"
प्याकेज ४

४ आइपी क्यामेरा ९फुल एचडी०
४ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
८ जिबी पेनड्राइभ

प्याकेज ५

६ आइपी क्यामेरा ९फुल एचडी०
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
१६ जिबी पेनड्राइभ

प्याकेज ६

८ आइपी क्यामेरा ९फुल एचडी०
८ पोर्ट पिओइ स्विच
१०० मिटर क्याट ६ केबल
८ च्यानल एक्सभिआर
३२ जिबी पेनड्राइभ

\"\"
बिग टेकको विभिन्न अफरहरू खरिद गर्नका लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क नम्बरहरू ०१ ४२१९३०२,४२२१४९९, ९८०११५०००२