कीवर्डहरू -

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो टोल फ्री नम्बर, निर्वाचन सम्बन्धि जिज्ञासा सोध्न सकिने 

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो टोल फ्री नम्बर, निर्वाचन सम्बन्धि जिज्ञासा सोध्न सकिने 

निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

असोज २८ गतेदेखि आयोगले पैसा नलाग्ने टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।

११०२ मा कल गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका बारेमा कुनै प्रश्न वा जिज्ञासा ढुक्कसँग राख्न सकिने आयोगले जनाएको छ ।

\"\"