कीवर्डहरू -

स्मार्ट ड्राइभिङ लाइसेन्स : अत्यावश्यक भएकाले २४ घण्टामै पाउने

स्मार्ट ड्राइभिङ लाइसेन्स : अत्यावश्यक भएकाले २४ घण्टामै पाउने

अत्यावश्यक भएका नागरिकले स्मार्ट ड्राइभिङ लाइसेन्स २४ घण्टामै पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशन गर्दै नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यले कार्यालयबाट लेखि आएको पत्रको आधारमा भोलिपल्टै स्मार्ट कार्ड पाउने भएका हुन् ।