एनसेलले लामो समयदेखि आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत समाज र जनसमुदायको हितमा केन्द्रित रहेर विभिन्न सामाजिक कार्यहरूमा लगानी गर्दै आएको छ । लामो समयदेखि विभिन्न सिएसआर क्रियाकलापहरुमा सहभागी हुँदै आएको एनसेलले हालमा एनसेल सीएसआर सर्वेक्षण, २०२२ सञ्चालन गरिरहेको छ ।
कम्पनीले एनसेलका सामाजिक कार्यहरूले पु¥याएका योगदान र जनसमुदायमा पारेको प्रभावका बारेमा बुझ्नका निम्ति यो सर्वेक्षण सञ्चालन गर्दै आएको हो ।
सामाजिक रूपमा जिम्मेवार कम्पनीको भूमिका निर्वाह गर्दै एनसेलले समाज र जनसमुदायलाई प्रत्यक्ष/ अप्रत्यक्ष सहयोग पु¥याएको छ र त्यसको प्रभाव कस्तो परेको छ भनेर जान्न यस सर्वेक्षणले कम्पनीलाई सहयोग पुर्याउने एनसेलको विश्वास रहेको छ । यस सर्वेक्षणमा सहभागी हुन्
यहाँ क्लिक
गर्नुहोस् ।