कीवर्डहरू -

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

प्रिन्टेड(हार्ड) कपि वा डिजिटल(सफ्ट) कपि दुबै किसिमका ग्राहकहरुको लागि यो अफर लागु गरिएको छ

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

नेपालको सूचना प्रविधि विशेष एकमात्र म्यागजिन लिभिङ विथ आइसिटीको वार्षिक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि निरन्तर मासिक रुपमा प्रकाशन हुदै आएको लिभिङ विथ आइसिटी देशका ७० जिल्लाहरुमा उपलब्ध रहेको छ ।

आइ सि टेक मिडिया प्रा.लिद्धारा प्रकाशन भइरहेको लिभिङ विथ आइसिटीका वार्षिक ग्राहकले १ लाखसम्मको दुर्घटना बिमाको सुविधा प्राप्त गर्नेछन । प्रिन्टेड(हार्ड) कपि वा डिजिटल(सफ्ट) कपि दुबै किसिमका ग्राहकहरुको लागि यो अफर लागु गरिएको छ ।

यतिमात्र नभएर प्रत्येक ग्राहकले १३०० रुपैया बराबरको मिदास इक्लास वा एनपिएभी एन्टिभाइरस निशुल्क प्राप्त गर्नेछन । हरेक महिना लक्की ड्रबाट एकजनालाई NEAR को तर्फबाट २० हजारमुल्यको टेलिस्कोप समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजनामा भाग लिन अनलाइनबाट नै फारम भरेर पेमेन्ट गर्न सकिन्छ । https://shop.lwict.com मा गएर अनलाइन सब्सक्राइबमा क्लिक गरि आफ्नो विवरण बुझाउनुपर्नेछ । ग्राहकले एक वर्ष वा २ वर्षको ग्राहकबन्दा यो अफरमा सहभागी हुने सक्नेछन ।

यसैगरी हरेक महिना प्रकाशन हुने म्यागजिन पनि तत्काल नै डाउनलोड गरि पढ्न सकिने व्यवस्था गरिएको छ । नेपाली प्रिन्ट मिडियामा पेमेन्ट गरेर सफ्टकपि डाउनलोड गरि पढ्न सकिने सम्भवत लिभिङ विथ आइसिटी पहिलो मिडिया हो ।

\"\"
इसेवा र खल्तीबाट अनलाइन पेमेन्ट गरेर म्यागजिनको वार्षिक ग्राहक बन्न सकिन्छ । बिमा सुविधा लिनको लागि ग्राहकहरुले नागरिकताको स्कान कपि इमेल वा एट्याच गर्नुपर्ने हुन्छ । प्रिमियर इन्सुरेन्सको तर्फबाट ग्राहकले दुर्घटना विमाको सुविधा प्राप्त गर्नेछन ।