कीवर्डहरू -

एप्पलले मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने

एप्पलले मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने

एप्पलले यही वर्षको मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ । एमटू चिपसेट १४ र १६ इन्चको म्याकबुक प्रोमा पनि प्रयोग गरिएको छ । यसले ३५ प्रतिशत छिटो जिपियू पर्फरमेन्स दिने गर्दछ । यसको स्क्रीन पहिलेकोभन्दा २५ प्रतिशत बढि उज्यालो बनाउँछ ।

यसमा एट कोर सिपियू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी ¥याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ । यसमा एआई, सीपीयू, जीपीयू प्रोसेसर एकीकृत गरिएको छ । एप्पलले म्याकबुक एयर, म्याकबुक प्रो, म्याकमिनी, २४ इन्चको आईम्याक कम्प्यूटरलाई एमवान चिपसेटले पावर गरेको छ ।

दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रूपले छाँडने लक्ष्य राखेको छ । यसमा १०८० पिको वेबक्याम। चर ओटा स्पीकर साउण्ड सिस्टम, टचआईटी र फ्यानलेस इन्टेरियर डिजाइनज पनि रहेको छ । यसमा एट कोर सीपीयू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी ¥याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ ।