कीवर्डहरू -

क्वालकमले नयाँ मोबाइल चिपसेट स्नापड्रागन ८ जेन २ गर्याे सार्वजनिक

क्वालकमले नयाँ मोबाइल चिपसेट स्नापड्रागन ८ जेन २ गर्याे सार्वजनिक

क्वालकमले आफ्नो नयाँ मोबाइल चिपसेट स्नापड्रागन ८ जेन २ सार्वजनिक गरेको छ । यो पहिलेको जेन १ चिप भन्दा बढि प्रभावकारी र शक्तिशाली रहेको छ । यसमा थप एआई फिचरहरु पनि राखिएको छ ।

यो एप अपग्रेड गरिएको हेक्जागन प्रोसेसर हो । यसले छिटो भिडियो प्रोसेस गर्न सक्छ र यसमा विकसित ढंगको अनुवाद गर्ने फिचर पनि रहेको छ ।

यसमा गरिएको अपग्रेडका कारण जेन १ प्रोसेसर भन्दा यसले ४.३५ गुणा प्रभावकारी ढंगले काम गर्ने गर्दछ । यसले पहिलेको भन्दा ६० प्रतिशत प्रस्तुती दर बढाउनेछ । यस प्रोसेसले फोटा तथा भिडियो पनि राम्रै नबाउने कम्पनीको दावी रहेको छ ।