कीवर्डहरू -

माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने

माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने

माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।

उपभोक्ताको मागलाई मध्यनजर गर्दै आईओएस एप स्टोरमा स्वीफ्ट कीलाई फेरि राख्ने भएको हो ।

सपोर्ट डट स्वीफ्ट की डटकममा गएर एप कहिले एप स्टोरमा आउँछ भनेर जान्न सकिने रिपोर्टले जनाएको छ ।

गत अक्टोबर ५, २०२२ मा कम्पनीले आधिकारिक एप स्टोरबाट एपलाई डिलिस्ट गरेको थियो । तर फेरि प्रयोगकर्ताहरुले माग गरेपछि यसलाई एप स्टोरमा सार्वजनिक गरिएको हो ।