डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।
टोल फ्री नम्बरमा प्राविधिक समस्या देखिएपछि इसेवाले अहिले समाधान गर्न लागेको कम्पनीले जनाएको छ ।
इसेवाका अनुसार सेवा सुचारू भएपछि कम्पनीले जानकारी गराउने छ । यो अवधिमा इसेवाका सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने छ ।