कीवर्डहरू -

एससीटी र एभरेष्ट बैंकबीच क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता

एससीटी र एभरेष्ट बैंकबीच क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा कम्पनीको छ ।