कीवर्डहरू -

ब्रोडवे इन्फोसिस र यूनाईटेड एकेडेमीको सहकार्यमा आईटी ओरियन्टेसन कार्यक्रम सम्पन्न

ब्रोडवे इन्फोसिस र यूनाईटेड एकेडेमीको सहकार्यमा आईटी ओरियन्टेसन कार्यक्रम सम्पन्न

ब्रोडवे इन्फोसिसले यूनाईटेड एकेडेमीसँग सहकार्य गरेको छ । इन्फोसिसले यूनाईटेड एकेडेमीसँग सहकार्य गरेर आईटी अरियनटेसन प्रेजेन्टेसन प्रस्तुत गरेको थियो ।

प्रेजेन्टेसन ५ डिसेम्बर, २०२२ मा यूनाईटेड एकेडेमीको परिसर कुमारीपाटमिा दिइएको थियो । कार्यक्रममा ४०० बढि विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रम वरिष्ठ प्रशिक्षक तथा आइटी कन्सल्टेन्ट रामु आर्यन र नितिन शर्मा अन्र्तगत सञ्चालन गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य विद्यार्थिहरूलाई आइटीको आधारभूत र सही जानकारी प्रदान गर्ने र आइटी क्षेत्रको केकस्तो फाइदाहरु रहेको छ भनेर जानकारी दिइएको थियो ।

करियरका लापगि कुन पाटो रोज्दा उचित हुन्छ भनेर पनि काउन्सिलिङ गरिएको थियो ।