कीवर्डहरू -

सड्का विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा सेवा अवरूद्ध भएको होः एनसेल

सड्का विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा सेवा अवरूद्ध भएको होः एनसेल

बिहीबार सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली- आंबुसेरेनी जोडने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेकाले पडि सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलको भनाइ छ ।

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई हार्दिक अनुरोध गरेको छ ।