कीवर्डहरू -

अप्टिकल टेलिफोटो जुमसहित सानो स्मार्टफोन क्यामेरा सार्वजनिक गर्दै एलजी

अप्टिकल टेलिफोटो जुमसहित सानो स्मार्टफोन क्यामेरा सार्वजनिक गर्दै एलजी

एलजीले अप्टिकल टेलिफोटो जुम सहित सानो स्मार्टफोनका लागि क्यामेरा सार्वजनिक गर्ने भएको छ । यसमा ४ देखि ९ चोटिसम्म जुम गर्ने क्षमता हुनेछ । यसले गर्दा स्मार्टफोनले राम्रो ईमेज गुणस्तर दिन सक्छ ।

अहिले सम्म धेरै स्र्माटफोनहरुले २ गुणा देखि १० गुणासम्म जुम दिन सक्छ तर यस स्मार्टफोनले जूमसँगै फोटो क्वालिटी पनि राम्रो दिनेछ ।

यसले डिएसएलआरजस्तै फोटो खिच्न सक्नेछ । स्र्माटफोनमा स्नापड्रागन ८ जेन २ सेट प्रोसेसर रहेको छ । यसमा राम्रारी फोकस पनि हुनेछ र इमेज धेरै ब्लर पनि हुँदैन् ।