कीवर्डहरू -

डिजिटल फाइनान्सिङका लागि एलोई र एनएमबी बैंकबीच सहकार्य 

डिजिटल फाइनान्सिङका लागि एलोई र एनएमबी बैंकबीच सहकार्य 

सूचना प्रविधि कम्पनी अलोई र एनएमबी बैंकबीच साझेदारी भएको छ । डिजिटल फाइनान्सिङका लागि एलोई र एनएमबी बैंकबीच रणनीतिक सहकार्य भएको हो ।

सम्झौतापत्रमा एनएमबी बैंकका सीईओ सुनिल केसी र अलोईकी सह संस्थापक सोनिका मानन्धरले हस्ताक्षर गरेका हुन् । एनएमबी बैंकले अब एलोईको डिजिटल लोन ट्रयाकिङ सिस्टम प्रयोग गर्नेछ ।

सिस्टमले विद्युतीय यातायाताको क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई अनलाइनबाटै ऋण प्रदान गर्न सहयोग गर्नेछ । कृषि र स्वच्छ उर्जामा हरित वित्तिय अवसरहरू खोजी गर्न समेत दुबै कम्पनीले काम गर्ने जनाइएको छ ।