कीवर्डहरू -

सरकारले ई-गभर्नेन्स ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सरकारले ई-गभर्नेन्स ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सरकारले ई-गभर्नेन्स सम्बन्धि ऐन ल्याउने भएको छ । सोमबारदेखि चालु भएको संसदको पहिलको अधिवेशनमा ई-गभर्नेन्स सबन्धिन ऐन ल्याउने भएको हो ।

सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ई-गभर्नेन्स (सरकारी काममा डिजिटल प्लेटफर्मको प्रयोग) सबन्धिन ऐन ल्याउने बताए ।

ई गभर्नेन्स ऐनसँगै विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्थासहितको एकीकृत निर्वाचन ऐन ल्याउने जनाइएको छ ।