कीवर्डहरू -

स्मार्ट टेलिकमले ल्यायो नयाँ डाटा प्याक

स्मार्ट टेलिकमले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं। स्मार्ट टेलिकमले नयाँ डाटा तथा भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ।

अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँ मा मा १ दिन र २९ रुपैयाँ मा ७ दिन स्मार्ट टु स्मार्ट कुरा गर्न सकिने छ।

नयाँ डाटा प्याक अन्तर्गत १० जिबी डाटा ३१९ मा ३० दिनका लागि खरिद गर्न सकिने छ। यो योजना अप्रिल ४ देखि ९० दिन सम्मको लागि लागु हुनेछ।