कीवर्डहरू -

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

भारतीय ब्राण्ड केन्टले  नयाँ एमसी.बि. र थप विद्युतीय सामानहरू नेपाली बजारमा  ल्याएको छ ।

यस अन्तर्गत आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्सलगायत उपलब्ध छन् ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण रहेको जनाइउको छ । केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् ।