कीवर्डहरू -

टचस्क्रीन भएको म्याकबुक प्रो बनाउँदै एप्पल

टचस्क्रीन भएको म्याकबुक प्रो बनाउँदै एप्पल

एप्पलले टचस्क्रीन भएको म्याकबुक प्रो विकास गर्ने भएको छ । सन् २०२५ मा सार्वजनिक गर्ने गरी एप्पलले टचस्क्रीन एप्पल ल्यापटपमा काम गरिरहेको छ ।

यसभन्दा अगाडि एप्पलले आईप्याड जस्ता डिभाइसमा मात्रै टच फिचर राम्रो हुने बताउँदै आएको थियो तर अब म्याकबुकमा पनि टच फिचर ल्याउने भएको हो ।

यसमा पनि म्याकओएसनै प्रयोग गरिने अनुमान छ । यसमा डिस्प्ले ट्रयाब र अरु सर्टकटहरु पनि राखिने जनाइएको छ । एप्पलले आफ्नो म्याक डिस्प्लेलाई ओएलइडी डिस्प्लेमा परिणत गरिरहेको छ ।