कीवर्डहरू -

स्मार्ट टेलिकमको स्मार्ट साथी सिम योजना ९९ रुपैयाँमा २ सिम

स्मार्ट टेलिकमको स्मार्ट साथी सिम योजना ९९ रुपैयाँमा २ सिम


काठमाडौं। स्मार्ट टेलिकमले नयाँ ग्राहकहरूको लागि स्मार्ट साथी सिम सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ९९ रुपैयाँमा दुईवटा सिम प्राप्त गर्न सकिने स्मार्ट टेलिकमल जनाएको छ।

स्मार्ट साथी सिम बीच करबाहेक २५ पैसा प्रतिमिनेटमा एक आपसमा कुरा गर्न सकिने छ। यि दुवै सिममा २५ रुपैयाँ मेन ब्यालेन्स, २५ रुपैयाँ  बोनस ब्यालेन्स र ३ सय एमबी डाटा हुनेछ।

दुवै सिममा प्राप्त बोनस ब्यालेन्स र डाटा ३० दिनका लागि मात्र मान्य हुने छ।