कीवर्डहरू -

रेखा शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

रेखा शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।

दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै निर्वाचित रेखा शर्मा मंगलबार सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् ।

शीतल निवासमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्मासँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।