कीवर्डहरू -

सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

मंगलबार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा शर्मा नियुक्त भएकी थिइन् । यसअघि सरकारको प्रवक्ताको जिम्मेवारीमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेका थिए ।