कीवर्डहरू -

एप्पलको जस्तै एयरट्याग निर्माण गर्दै गूगल

एप्पलको जस्तै एयरट्याग निर्माण गर्दै गूगल

गूगलले एप्पलको जस्तै एयरट्याग निर्माणमा काम गरिरहेको छ । गूगलको नेस्ट टिमले ग्रोगु नामक ट्रयाकरको विकास गर्ने भएको छ ।

यसमा अनबोर्ड स्पीकर पनि रहेको छ र ग्रोगुले ब्लुटुथ लो एनर्जी र अल्ट्रा वाइड ब्याण्डलाई सपोर्ट गर्ने गर्दछ । यसले गर्दा ग्रोगुलाई सजिलै ब्लुटुथ डिभाइसहरुसँग कनेक्ट गर्न सकिन्छ ।

गूगलले एन्ड्रोइड डिभाइसमा लोकेटर ट्याग भन्ने अप्सन पनि राखेको छ । एप्पलको एयरट्याग एकदमै चर्चित भएपछि अरु कम्पनीहरुले पनि केही सामान हरायो भने ट्रयाक गर्ने डिभाइसको निर्माण गर्न थालेका हुन् ।