कीवर्डहरू -

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसको अफर, कोर्षमा ४ हजार छुट पाइने 

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसको अफर, कोर्षमा ४ हजार छुट पाइने 

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले सरस्वती पुजाको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ब्रोडवे इन्फोसिसका कुनै पनि कोर्षमा इनरोल हुँदा ४ हजार छुट पाइने छ ।

कोर्षमा ४ हजार छुट अफर माघ १० गतेदेखि १३ गतेसम्म मात्रै पाइने ब्रोडवे इन्फोसिसले जनाएको छ ।

प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ । ब्रोडवे इन्फोसिस आईएसओ सर्टिफाइड नेपालको अग्रणी आईटी ट्रेनिङ इन्स्टिच्युट हो ।