कीवर्डहरू -

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा खराबि

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा खराबि

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक ह्वाट्स एप र इन्ट्राग्राममा खराबि आएको छ।

सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ।

आइतबार दिउँसो देखी यो समस्या आएको हो। यि सामाजिक सञ्जाल नचलेपछि ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown यि ट्यागहरु ट्रेन्डिङमा चलेको छन।